श्रीमान् सचिवज्यूबाट कोरियन भाषा परिक्षाको अनुगमन
श्रीमान् सचिवज्यूबाट कोरियन भाषा परिक्षाको अनुगमन
Pre Departure Oreintation Class
कार्यालय प्रमुखद्वारा विदाई
नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. दिपक काफ्ले नेतृत्वको ४ सदस्यीय प्रतिनिधिमण्डल र दक्षिण कोरियाको रोजगार तथा श्रम मन्त्रालयका डेपुटी मिनिस्टर श्री पिल हुन् सन् नेतृत्वको ५ सदस्यीय प्रतिनिधिमण्डलबीच जुड्ङ्गु, सिओलमा आज एक बैठक सम्पन्न भयो।






