Notice Board

Previous
Next


02 Nov 2011

General Notice

नेपाल सरकार

श्रम तथा रोजगार मन्त्रालय

वैदेशिक रोजगार विभाग
ई.पि.एस. कोरिया शाखा ग्वार्को  ललितपुरको
 
सूचना

 

 

गणतन्त्र कोरीया जाने प्रकृया अन्तर्गत यस कार्यालयमा HRD Korea बाट Labour Contract, CCVI तथा Flight Schedule प्राप्त हुना साथ कार्यालयको सूचनापाटी तथा वेबसाइट www.epsnepal.gov.np मा बिबरण राखिने हुँदा नामावली प्राप्त भएका ब्यक्तिहरूले यस कार्यालयमा यथासक्य छिटो सम्पर्क गर्नु हुन जानकारी गराइन्छ।

 

नामावली प्राप्त भएका ब्यक्तिहरूले कोरीया नजाने भएमा पनि यथासक्य छिटो यस कार्यालयमा जानकारी गराउनु हुन अनुरोध गरीन्छ ।

 

तोकिएको समयावधिमा सम्पर्क नगरेमा निजको सम्पूर्ण प्रकृया रद्द हुन गइ निज कोरीया जानबाट बञ्चित हुने भएकोले नियमित रूपमा कार्यालयको सूचनापाटी तथा वेबसाइट हेर्नु हुन सम्बन्धित सबैलाइ जानकारी गराइन्छ ।


Attachments#

No files